डा.समिर न्यौपाने

डा.समिर न्यौपाने

रजिष्ट्रार

एसोसिएट प्रोफेसर, एमडी प्याथोलोजिस्ट एनएमसी नं: ५००३ प्याथोलोजी विभाग कार्य अवधि: १२ वर्ष

प्रशिक्षण: क) बोन म्यारो हेमोपोइटिक स्टेम सेल प्रोसेसिङ, युआईसी, इलिनोइस शिकागो, संयुक्त राज्य अमेरिका ख) गाइनोकोलोजिकल प्याथोलोजी र साइटोलोजी, आसान मेडिकल सेन्टर, सियोल, दक्षिण कोरिया

अनुभव:

  • बीपीकेएमसीएच, चितवनमा रजिस्ट्रारको रूपमा २ वर्षको अनुभव
  • सिभिल सर्भिस हस्पिटलमा विभाग प्रमुखको रूपमा ११ वर्षको अनुभव
  • आईजीसीएसमा ३ वर्षदेखि मेन्टर