बोन म्यारो ट्रान्सप्लान्ट सेवा पुनः सञ्चालन सम्बन्धी सूचना
नियमित मर्मत सम्भार कार्यले गर्दा केही समयदेखि अवरुद्ध रहेको Bone Marrow Transplant सेवा मिति २०८३ जेठ ३ गते आइतबारदेखि सुचारु हुने भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।
- निजामती कर्मचारी अस्पताल