अन्तरङ्ग सेवाका उपचाररत बिरामीहरूका लागि निःशुल्क खाना वितरण कार्यक्रम
यस अस्पतालमा भर्ना भई उपचाररत रहेका अन्तरङ्ग सेवाका बिरामीहरुलाई निःशुल्क खाना वितरण कार्यक्रमको शुभारम्भ मिति २०८३ जेठ १ गते शुक्रबार बिहान ९:३० वजेबाट हुने भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।
- निजामती कर्मचारी अस्पताल