अस्पतालको Online Booking System अस्थायी रूपमा बन्द हुने सम्बन्धी सूचना।
(प्रकाशन मितिः २०८३/०२/०६)
यस अस्पतालको Online Booking System मा समस्या आइ मर्मत कार्य भइरहेकाले हाल सो सेवा बन्द रहेको व्यहोरा जानकारीका लागि अनुरोध छ।