आर्थिक प्रस्ताव खोल्ने सम्बन्धमा।
प्रस्तुत विषयमा यस निजामती कर्मचारी अस्पतालको ठेक्का नं CSH/NCB/IR/12/2082/83 Procurement of Oncology, Haematology Medicine and Vaccine Items खरिद सम्वन्धमा 2082/12/27 गते उक्त ठेक्काको प्राविधिक प्रस्ताव खोलिएकोमा मिति 2083/02/08 गते प्राविधिक मूल्याङ्कन समितिबाट प्राप्त प्रतिवेदन अनुसार तपसिलमा उल्लिखित फर्म तथा कम्पनीको देहायको मेडिसिन संख्या प्रावधिक रुपमा छनौट भई सफल भएको हुनाले मिति 2083/02/28 गते बिहिबार दिनको 2:00 वजे अस्पतालको खरिद शाखामा आर्थिक प्रस्ताव खोलिने व्यहोरा सम्बन्धित सबैको लागि जानकारी गराइन्छ।