सिटी स्क्यान सेवा पुनः सूचारु सम्बन्धी सूचना
सिटी स्क्यान सेवा पुन: सूचारु सम्बन्धी सूचना
यस निजामती कर्मचारी अस्पतालमा केही समयदेखि बन्द रहेको सिटी स्क्यान सेवा मिति २०८३ साउन २२ गतेदेखि पुनः सूचारु भएको व्यहोरासम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।