मेडिकल अफिसर, ल्याब टेक्निसियन, तथा स्टाफ नर्सको रोष्टर कायम गरिएको सम्बन्धी सूचना।

मिति २०८३/०४/३१ मा सञ्चालित परीक्षाको आधारमा देहायबमोजिम रोष्टर कायम गरिएको छ। अस्पतालको आवश्यकताअनुसार रोष्टरको क्रमअनुसार कामकाजका लागि सम्पर्क गरिनेछ।