आ.व. २०८२/०८३ को फेलोसिप कार्यक्रमको परीक्षा सम्बन्धी सूचना !

(प्रकाशित मिति: २०८२।०५।०४)

निजामती कर्मचारी अस्पतालको पूर्व प्रकाशित सूचना अनुसार स्पाइन सर्जरी, गाइने अंकोलोजी र युरोगाइनेकोलोजी विषयको परीक्षा (अन्तर्वार्ता) कार्यक्रम तल उल्लेखित अनुसार निर्धारण गरिएको छ। यो सूचना सम्बन्धित सबैको जानकारीको लागि प्रकाशन गरिएको छ।

क्र.सं. फेलोसिप कार्यक्रम अन्तर्वार्ता मिति र समय उम्मेदवार संख्या परीक्षा केन्द्र दर्ता नं.
१. युरोगाइनेकोलोजी २०८२/०५/११, बुधबार, दिउँसो १२:०० बजे निजामती कर्मचारी अस्पताल, IRC Meeting Hall १ देखि २ सम्म
२. गाइने अंकोलोजी २०८२/०५/११, बुधबार, दिउँसो १:०० बजे निजामती कर्मचारी अस्पताल, IRC Meeting Hall
३. स्पाइन सर्जरी २०८२/०५/११, बुधबार, दिउँसो २:०० बजे निजामती कर्मचारी अस्पताल, IRC Meeting Hall १ देखि ४ सम्म