निजामती कर्मचारी अस्पतालको विज्ञापन नम्बर ९१-९७/२०७९-८० (खुला), प्राविधिक सेवा, नर्सिङ समूह, नर्सिङ उपसमूह, पाँचौ तह, स्टाफ नर्स पदको सिफारिस सम्बन्धी सूचना ।।



यस अस्पतालको विज्ञापन नम्बर ९१-९७/२०७९-८० (खुला तथा समावेशी), प्राविधिक सेवा, नर्सिङ समूह, नर्सिङ उपसमूह, पाँचौ तह, स्टाफ नर्स पदको एकमुष्ठ योग्यताक्रम सम्बन्धी प्रकाशित सूचनामा निजामती कर्मचारी अस्पतालको विज्ञापन नम्बर ९१-९७/२०७९-८० हुनुपर्नेमा अन्यथा भएकोले सच्याईएको व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको  छ ।