सम्मानीय उपराष्ट्रिको उपचारको सम्बन्धमा प्रेश विज्ञप्ति



संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादव डेङ्गु संक्रमित भई यस निजामती कर्मचारी अस्पतालमा २०८०/०६/२४ गते देखि भर्ना हुनु भएकोले उहाँको उपचारका लागि निम्न बमोजिमको चिकित्सकको टोलि गठन गरिएको व्यहोरा जानकारीको लागि अनुरोध छ। साथै, हाल उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जानकारी गराइन्छ। सम्माननीय उपराष्ट्रपतिज्यूको यस अस्पताल परिवारको तर्फवाट शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं।

१. डा. विदेश विष्ट (छाती तथा क्रिटिकल केयर विशेषज्ञ)

२. डा. राजन पौडेल ( मुटु रोग विशेषज्ञ)

३. डा. प्रदिप तिवारी (किटिकल केयर विशेषज्ञ)