निरोगीताको प्रमाणपत्र



अनुसूची

(विनियम ३२ सग सम्वन्धित)

नेपाल सरकार

संघीय मामिला तथा सामान्य प्रशासन मन्‍त्रालय

निजामती कर्मचारी अस्पताल

 

निरोगीताको प्रमाणपत्र

 

नेपाल सरकार, संघीय मामिला तथा सामान्य प्रशासन मन्‍त्रालय, निजामती कर्मचारी अस्पतालको ………………. …………………………………….पदमा उम्मेदवार हुनु भएका श्री ……………………………………………………………………..लाई मैले जाँच्दा कुनै सरुवा रोग वा कडा रोग लागेको वा कुनै किसिमको शारिरीक विकृति वा आन्तरीक रोग भएको पाईन निजलाई …………………………………………रोग भएतापनि निजलाई त्यसको उपरोक्त समितिको पदमा काम गर्न असमर्थ बनाउँदैन

निजको हुलिया ……………………………………………

() दायाँ हातको बुढीऔलाको छापः ……………………..

() सम्वन्धित व्यक्तिको दस्तखतः ……………………..

() मितिः ……………………………………………….

समितिबाट स्वीकृत चिकित्सकको

() नामः ……………………………….

() दस्तखतः……………………….

() नेपाल मेडिकल काउन्सिल रजिष्ट्रेशन नंः ………………….

() मितिः ………………………….