वि.सं:
नेपाल संवत: ११४५ कौलाथ्व षष्ठी - ६
परिचय
नेपाल सरकारद्वारा मित्रराष्ट्र चीन सरकारको सहयोगमा बहालवाला तथा सेवा निवृत्त निजामती कर्मचारी र तिनको परिवारलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले निजामती कर्मचारी अस्पतालको स्थापना वि.सं. २०६५ साल चैत्र २६ मा भएको हो।अस्पतालले आफ्नो स्रोत र क्षमताले उच्चतम उपयोग गर्दै सर्वसाधारणलाई समेत स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ।
लक्ष्य
अस्पताललाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने विशिष्टीकृत स्वास्थ्य संस्था र रेफरल सेन्टरको रूपमा स्थापित गर्ने।
उद्देश्यहरू