यस अस्पतालको विज्ञापन नम्बर ४७-४८/२०८०-८१ (खुला र महिला), प्राविधिक सेवा, इन्जिनियरिङ तथा मेन्टिनेन्स समूह, बायोमेडिकल उपसमूह, पाँचौं तह, वायोमेडिकल टेक्निसियन पदको सिफारिस सम्बन्धी सूचना।।



निजामती कर्मचारी अस्पताल

पदपूर्ति समिति, मीनभवन, काठमाडौं

अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना

मितिः

२०८१/१२/२३

निजामती कर्मचारी अस्पतालको विज्ञापन नम्बर ४७-४८/२०८०-८१ (खुला र महिला), प्राविधिक सेवा, इन्जिनियरिङ तथा मेन्टिनेन्स समूह, बायोमेडिकल उपसमूह, पाँचौं तह, वायोमेडिकल टेक्निसियन पदको माग पद संख्या खुला-१ र महिला-१ गरी जम्मा २ (दुई)  का लागि लोक सेवा आयोगबाट लिइएको लिखित परीक्षाबाट अन्तर्वार्ताको लागि छनौट भएका ६ (छ) जना उम्मेदवारको मिति २०८१/१२/०३ गते अन्तर्वार्ता सञ्चालन भएकोमा अन्तर्वार्तामा उपस्थित ६ (छ) जना उम्मेदवारको लिखित परीक्षाको अङ्क र अन्तर्वार्ताको औषत अङ्क समेतको कुल योगको आधारमा देहाय बमोजिम योग्यताक्रम कायम हुन आएकोले स्थायी नियुक्तिको लागि सिफारिस गर्ने गरी पदपूर्ति समितिबाट मिति २०८१/१२/२३ मा निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

खुलातर्फ सिफारिस योग्यताक्रम

माग पद संख्याः

१ (एक)

यो.क्र.नं.

रोल नं.

उम्मेदवारको नाम थर

ठेगाना

बाबु/आमाको नाम

बाजेको नाम

३१

कुसुम दुलाल

मण्डनदेउपुर-६, काभ्रेपलान्चोक

केदार/शान्ति

हेमलाल

बैकल्पिक योग्यताक्रम

यो.क्र.नं.

रोल नं.

उम्मेदवारको नाम थर

ठेगाना

बाबु/आमाको नाम

बाजेको नाम

२७

गजेन्द्र कुमार दास

क्षिरेश्वरनाथ-६, धनुषा

महादेव/शान्तिकुमारी

खट्टर

३९

अनिल सिजापति

गोदावरी-५, ललितपुर

सुदर्शन/दुर्गा

पूर्ण बहादुर

महिलातर्फ सिफारिस योग्यताक्रम

माग पद संख्याः

१ (एक)

यो.क्र.नं.

रोल नं.

उम्मेदवारको नाम थर

ठेगाना

बाबु/आमाको नाम

बाजेको नाम

३०

रबिता सुजखु

भक्तपुर-६, भक्तपुर

तुल्सी भक्त/बुद्धलक्ष्मी

तुल्सी

बैकल्पिक योग्यताक्रम

यो.क्र.नं.

रोल नं.

उम्मेदवारको नाम थर

ठेगाना

बाबु/आमाको नाम

बाजेको नाम

२२

उषा देवी श्रेष्ठ

गोदावरी-११, ललितपुर

उत्तम/शंङ्कदेवी

बालकृष्ण

निशा साह

लक्ष्मीनिया-४, धनुषा

दिनेश/सुनिता

राम बालक

सदस्य सचिव

पदपूर्ति समिति

 


निजामती कर्मचारी अस्पताल

पदपूर्ति समिति, मीनभवन, काठमाडौं

एकमुष्ट योग्यताक्रम प्रकाशन सम्बन्धी सूचना

मिति: २०८१/१२/२३

निजामती कर्मचारी अस्पतालको विज्ञापन नम्बर ४७-४८/२०८०-८१ (खुला र महिला), प्राविधिक सेवा, इन्जिनियरिङ तथा मेन्टिनेन्स समूह, बायोमेडिकल उपसमूह, पाँचौं तह, वायोमेडिकल टेक्निसियन पदमा मिति २०८१/१२/२३  मा नियुक्तिका लागि  सिफारिस भएका उम्मेदवारले प्राप्त गरेको कूल प्राप्तांकको आधारमा रहेको एकमुष्ट योग्यताक्रमको सूची मिति २०८१/१२/२३ को निर्णयानुसार सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

सिफारिस योग्यताक्रम

योग्यताक्रम नं.

रोल नं.

उम्मेदवारको नाम थर

सिफारिश गरिएको
विज्ञापन नं.

खुला/समावेशी समूह

कैफियत

३१

कुसुम दुलाल

४७/२०८०-८१

खुला

 

३०

रबिता सुजखु

४८/२०८०-८१

महिला

 

 

 

 

सदस्य सचिव

पदपूर्ति समिति