यस अस्पताल प्राविधिक/मेडिसिन/रेडिएसन अंकोलोजी समूहका विभिन्न पदहरुमा करार सेवामा लिनुपर्ने भएकोले तोकिएका योग्यता र अनुभव पुगेका नेपाली नागरिकहरुबाट दरखास्तको लागि यो सूचना प्रकाशित गरिएको छ ।



सूचनाको सम्पूर्ण कागजातहरु माथिको लिङ्कबाट डाउनलोड गर्न सकिने छ ।